कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण हाम्रो दैनिक जीवन धेरै परिवर्तन भएको छ। विद्यालय र बालबालिका केन्द्रहरू बन्द, बाहिर ननिस्कन आग्रह, रिमोट काम, आम्दानीमा कमी जस्ता कारणहरूले हाम्रो पारिवारिक जीवनमा अहिलेसम्मकै ठूलो प्रभाव परेको छ। यसैबीच, घरमै सीमित भएर […]