पूर्वी (हिगाशी) सरले युक्रेनी विस्थापित परिवारका बच्चाहरूलाई जापान आएको तुरुन्तैदेखि २ वर्षसम्म जापानी भाषा अध्ययनमार्फत् सहयोग गर्दै आउनुभएको छ। JII(जेआइआइ) ले सञ्चालन गर्ने शरणार्थी तथा विस्थापित जीवन सहायता कार्यक्रमको उद्देश्य शरणार्थी तथा विस्थापितहरूले जापानमा दीर्घकालीन रूपमा आत्मनिर्भर जीवन बिताउन सकून् भन्ने हो। […]