रूसद्वारा युक्रेनमाथि गरिएको सैन्य आक्रमणका कारण, अप्रिल १ सम्ममा ४० लाखभन्दा बढी युक्रेनी नागरिकहरू विदेशमा शरण लिन बाध्य भएका छन्। जापानमा आउने शरणार्थीहरूको संख्या छिमेकी देशहरूमा भन्दा धेरै छ भन्न सकिँदैन, तर साथी वा परिवारको भरमा जापानमा शरण लिन आउने शरणार्थीहरू पनि कम छैनन् […]