२०२५ आर्थिक वर्षको गतिविधि प्रतिवेदन प्रकाशित गरिएको छ!
२०२५ आर्थिक वर्षमा हामीले संस्थाहरूका लागि नयाँ कार्यक्रम "ओतोनारी-सान् कर्पोरेट कार्यक्रम (OCP)" सुरु गर्न सफल भयौं, साथै OFP लगायतका विविध गतिविधिहरूलाई पनि स्थिर रूपमा अगाडि बढाउन सकेका छौं।
यहाँहरूको न्यानो समर्थन र सहकार्यप्रति हामी दिलदेखि आभारी छौं।
व्यवसाय प्रतिवेदनसँगै, OFP सहभागिहरूका अन्तर्वार्ता र गतिविधिलाई समर्थन गर्ने व्यक्तिहरूका आवाजहरू समेत,
JII(जेआइआइ) मा संलग्न प्रत्येक व्यक्तिको भावना गहिरो रूपमा महसुस गर्न सकिने एउटा पुस्तक तयार गरिएको छ!
कृपया एक पटक अवश्य पढ्नुहोस्।
日本語
English
नेपाली
