【शरणार्थी सहायता】JII(जेआइआइ) ले जापानमा बसोबास गरिरहेका शरणार्थीहरूलाई सहयोग गर्छ, कृपया OFP मा सहभागी हुनुहोस्

JII(जेआइआइ) ले जापानमा आश्रय लिएका विभिन्न देशका शरणार्थीहरूलाई निःशुल्क ओतोनारी-सान् फामिली फ्रेन्ड प्रोग्राम (OFP) मा सहभागी हुन सहयोग गर्ने गतिविधि सुरु गरेको छ। भाषा र संस्कृतिको फरकपनमा अलमलिनु भएको अवस्थामा, नजिकैको ओतोनारी-सान् सँग जोडी बन्नुहोस् र जापानमा बसोबास गर्न अभ्यस्त भई, समृद्ध जीवन बिताउन सक्नुहोस् भन्ने हाम्रो समर्थन छ।