हामीले 2023 को JII(जेआइआइ) गतिविधि प्रतिवेदन प्रकाशित गरेका छौं!
OFP सहितका प्रत्येक व्यवसायिक प्रतिवेदनहरू, JII(जेआइआइ) द्वारा सामना गरिएका चुनौतीहरू, हाम्रो दृष्टिकोण, टोलीबाट सन्देश, र अहिलेसम्मको यात्रा आदिको बारेमा ...
हामीले सामान्यतया तपाईंहरूसँग साझा गर्न नसकेको कुराहरू समेटिएको, भावना भरिएको एक पुस्तक तयार भएको छ।
हामीले गर्ने गतिविधिहरूलाई अझ राम्रोसँग बुझ्न सक्नुहुन्छ भन्ने आशा गर्दछौं।
कृपया हाम्रो २०२३ को उपलब्धिहरू र यात्रा पढ्न नबिर्सनुहोस्!
日本語
English
नेपाली