हामीले २०२४ जुन १४ मा हाम्रो संस्थाको वार्षिक साधारण सभा आयोजना गरेका थियौं। २०२४ आर्थिक वर्षको गतिविधि र वित्तीय प्रतिवेदन तथा २०२५ का लागि कार्ययोजना र बजेट प्रस्ताव अनुमोदन गरियो। उपस्थित भई सहयोग गर्नु हुने सबैमा धन्यवाद व्यक्त गर्दछौं।
【सूचना】२०२५ जुन १४ मा वार्षिक साधारण सभा सम्पन्न भयो

日本語
English
नेपाली