डिसेम्बर महिनामा हुने दान अभियान (Giving December) को अवसरमा, हामीले अहिलेसम्मको प्रगतिको अर्को चरणमा जोड्नको लागि, OFP को नयाँ परियोजना सुरु गर्न सहयोग पुर्याउने दान अभियान सुरु गरेका छौं!
४ वर्षदेखि ओतोनारी-सान् फामिली फ्रेन्ड प्रोग्राम (OFP) मा संकलित उपलब्धि र अनुभवको आधारमा, विदेशी बासिन्दाहरूको दैनिक समस्याहरूको समाधानमा विशेष ध्यान दिने "स्पट ओतोनारी-सान् प्लेटफर्म" नामक नयाँ परियोजना सुरु गर्न चाहन्छौं।
कृपया, तपाईंहरूको सहयोग गर्नुहोस्!
日本語
English
नेपाली