[सूचना] "२०२३ वार्षिक गतिविधि प्रतिवेदन" प्रकाशित भएको छ!

जेआइआइ(JII)  वार्षिक प्रतिवेदन २०२३

हामीले २०२३ वर्षको JII(जेआइआइ) गतिविधि प्रतिवेदन प्रकाशित गरेका छौं!

OFP सहितका प्रत्येक परियोजना प्रतिवेदन त छँदैछ, JII(जेआइआइ) ले सामना गरिरहेका चुनौतीहरू, तिनीहरूमा गरिएको प्रयास, टिमका सन्देशहरू, अहिलेसम्मको यात्रा आदिसमेत समेटिएको छ ...
हामीले सामान्यतया तपाईंहरूसँग साझा गर्न नसकेको कुराहरू समेटिएको, भावना भरिएको एक पुस्तक तयार भएको छ।
हामीले गर्ने गतिविधिहरूलाई अझ राम्रोसँग बुझ्न सक्नुहुन्छ भन्ने आशा गर्दछौं।

कृपया हाम्रो २०२३ को उपलब्धिहरू र यात्रा पढ्न नबिर्सनुहोस्!