हाम्रो बारेमा

हाम्रो बारेमा

जापान इन्टरकलचरल इन्टलीजेन्स(जेआइआइ JII)ले
विविधतालाई प्रवर्द्धन गर्दै "सांस्कृतिक समन्वय" लाई
साकार पार्नका लागि काम गर्ने संस्था हो।
'सांस्कृतिक समन्वय' भन्नाले ──
जब मानिसहरूले आ-आफ्नो संस्कृतिको सुन्दरतालाई जोगाउँदै,
विभिन्न संस्कृतिहरूको अद्भुतताकाे आनन्द लिन सक्छन्,
एक-अर्काका लागि बस्न सजिलो
"असल छिमेकी " को रूपमा सँगै बाँच्दछन् र
यी विभिन्न संस्कृतिहरूकाे भेटद्वारा,
नयाँ सार्वजनिक संस्कृति र मूल्यहरूकाे सिर्जना हुन्छ।

हाम्रो गतिविधिहरू

हामी के गर्छौं

ओतोनारी-सान् ・फैमिली फ्रेंड ・
प्रोग्राम

स्थानीय ओतोनारी-सान् (स्वयंसेवक) संग
विदेशी बासिन्दाहरू जोडीमा बाँधिएर दैनिक जीवनमा अन्तरक्रिया गर्छन्

दैनिक जीवन सम्बन्धी परामर्श सेवा

स्वास्थ्य सेवा, बाल हेरचाह र शिक्षा, पारिवारिक समस्या, बसोबासको स्थिति (भिसा),
रोजगारी, कार्यस्थलका समस्याहरूको परामर्श लिन सकिन्छ

स्थान
ओतोनारी-सान्

जापानमा बसोबास गर्ने विदेशीहरूको जीवनमा आवश्यक कुराहरूको बारेमा
एक पटकको लागि समर्थन प्रदान गर्दछ

मिकाता
कर्पोरेट सेवाहरू

विदेशी विद्यार्थी र विदेशी जनशक्तिको भर्ती,
विकास र स्थायित्वमा सहयोग गर्दछौं

हनामारु कक्षा

विदेशी पृष्ठभूमि भएका बालबालिकाहरूलाई जापानी भाषा लगायत अन्य विषयहरूमा सिकाइमा सहयोग पुर्‍याइन्छ

कार्यक्रमहरू

कार्यक्रम

लेख

ब्लग

सदस्यता र दान

दान गरेर समर्थन गर्नुहोस् (Donation)

हाम्रो गतिविधिहरू तपाईंहरूको सहभागिता र समर्थनद्वारा सम्भव भएका छन्।
विदेशी बासिन्दालाई समेटेर, विविधताको उपयोग गरिन्छ
आकर्षक भविष्यलाई साकार पार्न, तपाईंको सहयोग आवश्यक छ।
विभिन्न तरिकाहरूबाट गतिविधिहरूलाई समर्थन गर्न सकिन्छ।


हाम्रो गतिविधि तपाईंको सहभागिता र समर्थनमा निर्भर गर्दछ।
जापानमा बसोबास गर्ने विदेशीहरू सहितको विविधतालाई उपयोग गरेर आकर्षक भविष्यलाई साकार पार्न हामीलाई तपाईंको सहयोग आवश्यक छ।

सम्पर्क गर्नुहोस्

हामीलाई सम्पर्क गर्नुहोस्

प्रश्न, परामर्श, अन्तर्वार्ता, वा सुझावहरूका लागि, निःशुल्क रूपमा हामीलाई सम्पर्क गर्नुहोस्।
कार्यालयबाट चाँडै नै तपाईंलाई जवाफ दिइनेछ

हामी दिगो विकास लक्ष्य (Sustainable Development Goals: SDGs) को लक्ष्यमा
हामी समर्थन गर्छौं र विदेशी बासिन्दाहरूले सामना गर्ने समस्याहरूलाई जीवन र कामको पक्षबाट समाधान गर्ने गतिविधिहरू गरिरहेका छौं।